टिकाराज उपाध्याय(आफन्त): कालिकाेट
कालिकाेट रास्काेट – मौसम पूर्वानुमान महाशाखा अनुसार हिजो बिहान देखि आज बिहान सम्म २४ घण्टामा देशकै सबै भन्दा बढी ६६.२ मिलि लिटर हिमपात सँगै वर्षात रास्कोट नगरपालिकामा भएको छ । रास्कोट नगरपालिकाले विपद् जोखिम न्युनिकरण गर्न नगरपालिका भरिका सबै घरहरु नागरिक निर्जीवन घर बिमा कार्यक्रम उच्च प्राथमिकताका साथ शिखर इन्स्योरेन्स कम्पनी सँग गरिएको नगर प्रमुख धर्मराज शाही (पाेषण)ले बताउनु भएकाे छ।
उक्त अबिरल वर्षातका कारण घरहरु तथा अन्य भौतिक संरचनामा भएको आंशिक क्षति एवं पुर्ण क्षतिको बिवरण यस रास्कोट नगरपालिका वा तपशिलको मोबाइल नम्बरहरुमा सम्पर्क गरि २ दिन भित्र जानकारी गराई दिनुहुन समेत अनुरोध गर्नु भएकाे छ।
#तपशिलका नम्बरमा खबर गर्न हुन अनुराेध गरिन्छ।
रास्कोट नगरपालिका कार्यालय १६६०८७४४०४४/९८६६९६२३७१
नगर प्रहरी कार्यालय ९८४८१९४४४१ईलाका प्रहरी कार्यालय ९८४८७४७००३
शिखर इन्स्योरेन्स ९८४८३६१२९४सुचना: