नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङको उपस्थितिमा कर्णाली प्रदेश राजधानि सुर्खेतमा भएको एक कार्यक्रममा कर्णालीमा राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको छ ।नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्रले सबैखाले उत्पीडनका लागी कर्णाली रास्ट्रीय मुक्तिमोर्चा गठन भएको हो । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको कर्णाली राष्ट्रिय मुक्ति मोर्चा गठन भएको छ जुम्लामा पत्रकार भेटघाट गरको छ । कर्णाली रास्ट्रियल मुक्ति मोर्चाको कर्णालि प्रदेश कमिटीमा समिति घोषणा गरीएको छ । मोर्चाले गणेश भण्डारी को नेतृत्वमा २३ सदस्यीय कमिटि गठन गरिएको बताइएको छ ।समितिको सहसंयोजकमा पचालना गाउपालिका पुर्व अध्यक्ष खड्गराज सेजुवाल चयन हुनु भएको छ ।
कर्णाली राष्ट्रिय मुक्ति मार्चोका संयोजक गणेश भण्डारीले मोर्चा गठनसंगै पार्टीको अभियानका लागि तयार पारिएकोे बताउनु भयो । घोषणापत्र वाचन तथा सावजनिक गरेको बताउनु भयो । छन । उनले प्रस्तुत गरेको घोषणापत्रमा कर्णाली मुक्तिमोर्चा कर्णालीवासीको हकहित, कर्णाली मुक्ति मोर्चा सम्पूर्ण उत्पीडित कर्णालीवासीको हकहीत र संरक्षणका लागि गठित मोर्चा भएको उहाले बताउनु भयो ।