रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिकामा वडा अध्यक्ष द्वारा दुई वटा विद्यालयमा पक्कि साैचालयकाे शिल्यान्यास।

टिकाराज उपाध्याय(आफन्त)कालिकाेट
२०८२/०१/२०
कालिकाेट रास्काेट नगरपालिकामा प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, हुरेन्डेक नेपाल कालिकोटको सहजिकरण र रास्कोट नगरपालिकाको समन्वयमा संचालित “रास्कोट MHH र WASH सुधार परियोजना (RMWIP) अन्तर्गत रास्कोट नगरपालिका वडा न.१ सुन्दर आ बि र वडा न. ३मालिका आ बि मा आज एक कार्यक्रमका बिच लैङ्गगिक तथा अपाङ्गमैत्री ३ कोठे पक्की सौचालयको शिल्यान्यास गरिएकाे छ।

उक्त शिल्यान्यास कार्यक्रममा वडा न.१का वडा अध्यक्ष उदयराम आचार्य र सुन्दर आ बि का विद्यालयका वि व्या स अध्यक्ष अमर ब शाही र रास्काेट नगरपालिका वडा न.३का वडा अध्यक्ष श्री राजेन्द्र नाथ योगि र वि व्या स अध्यक्ष पदमनाथ योगि र विद्यालयका प्र.अ स्थानिय बासि लगाएतकाे सहभागितामा एक कार्यक्रमका बिच पक्कि साैचालयकाे शिल्यान्यास गरिएकाे उक्त साैचालय बनेपछि महिनावारी हुने उमेरका किशोरी, अपाङ्गता भयका बालबालिका र बिधार्थिको चापलाइ मध्यनजर गर्दै शौचालय बनाउन लागेको त्याहा बाट खबर कर्णाली लाई परियोजना संयोजक सुर्य रोकायाले जानकारि दिनु भएकाे छ।

तस्बिर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !