रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट नगरपालिकामा संचालित याेजनाकाे नगर उप प्रमुख बराल द्वारा अनुगमन सम्पन्न।

टिकाराज उपाध्याय(आफन्त)कालिकाेट२०८२/०३/१४

कालिकोट : जिल्लाको रास्कोट नगरपालिकामा संचालित आयोजना तथा योजनाको आज नगर उप प्रमुख मनिराज बराल प्राविधिक शाखा प्रमुख बिनोद सुवेदी योजना शाखा जयराज बलाल, स्थानिय पुर्वाधार सहयाेग कार्यक्रम (LISP) को टिम वडा प्राबिधिक सम्मिलित टोलिद्वारा तपशिलका याेजनाकाे
१. बिजयपुर आ बि साहुबाडा
२. रानागाउ देखि मौला हुँदै बिमलटोल सम्म पि सि सि बाटो
३.थापाली सिचाइ कुलो निर्माण
४. लडेखोला ओखलढुंगा हुँदै कालाशिल्ला मा बि सम्म पि सि सि बाटो
५. कालाशिल्ला मा बि भवन निर्माण
६. मिलनटोल पाराउटेवाडा रानागाउ माथिगाउ सम्म पि सि सि बाटो निर्माणकाे अनुगमन गरिएकाे छ।
अनुगमन गर्ने क्रममा नगर उप प्रमुख मनिराज बरालले भने स्थानीय विकासलाई प्रथामिकता दिँदै गुणस्तरमा कमी कमजोर हुन नदिनका लागी र कार्यको गुणस्तर, प्रगति र पारदर्शितालाई प्राथमिकता दिनका लागी आफुहरुले नगरपालिका भित्र रहेको विभिन्न योजनाको अनुगमनलाई तिव्रता दिएको र अनुगम नगरि कुनैपनि याेजनाकाे भुक्तानि नगरीने समेत उहाँले बताउनु भयो

तस्बिर :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !