रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष ताम्राकार हरेक महिना १५ गते सामुहीक श्रमदानमा

        कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष धर्मराज  ताम्राकार  वडाको कहिले सामुदायिक खानेपानिका पाईप आफै बोकेर ९ किलो मिटर टाढा पानि मुहानमा धाएको देखिन्छन भने कहिले  नगरपालिकाको बजार चोक र खाँडाचक्र नगरका गोरेटो बाटोको झाडी फाडेर फोहोर उठाउन बिल्चो लगाएको देखिन्छन । खाडाचक्र नगरका वडा अध्यक्ष ताम्राकारले प्रत्यक महिनाको १५ गते सामुहीक सार्वजनिक श्रममा जोडिने निति लिनु भएको  छन । जनताको नेता शासक होईन सेवक हुने मान्यता स्थापित गर्ने उद्देश्यका साथ वडा अध्यक्ष ताम्राकार स्वम सरसफाई अभियानमा जुट्नु भएको ।वडा नं.  को वडाअध्यक्ष ताम्राकार  सरसफाई अभियानमा जुट्नुभएको हो वडा अध्यक्ष ताम्रकार हसिया र बिल्चे झाडु लिएर हरेक १५ गते आफ्नो टिम सहित सडकमा सरसफाइ गर्न व्यस्त देखिनुहुन्छ मान्म बजारमा ग्रिन खाडाचक्र बनाउँन नगरको मात्र जिम्मेवारीनभएर नगरभित्रको प्रत्येक वडावासीको जिम्मेवारी रहेको वडा अध्यक्ष ताम्राकारको भनाई रहेको  छ ।
सरसफाई अभियान मार्फत वडाका हरेक टोलमा टोल समिती गठन गर्छौ सरसफाई सम्बन्धि तालिम दिएर जनचेतना फैलाउनेकार्य निरन्तर रहने वडा अध्यक्ष रोकायाले बताउनुभयो टोल समितीको व्यक्तिहरुलाई भ्रमणको व्यवस्था बार्षिक रुपमाराम्रो काम गर्ने समितीलाई उत्प्रेरणाका लागि वडाबाट सम्मान समेत गर्ने योजनाका साथ सरसफाई अभियानमा निरन्तर जुटेकोवडा अध्यक्ष ताम्राकारको भनाई  छ । यस्ता खालको कार्यक्रमले सबै वडालाई मात्र नभै पुरै देशलाई एउटा राम्रो सन्देश जानेउहाँले बताउँनुभयो


नगरमा सरसफाई फोहर व्यवस्थापन कडा नियम लागु नहुँदासम्म सरसफाई अभियान सफल हुन नसक्ने ताम्राकारले

बताउनु भयो ।

स्थानीयहरुलाई साथमा लिएर झाडु, फरुवा, हसिया लिएर सदरमुकाममा शहरलाई सुन्दर हराभरा बनाउँन सडक सरसफाईमाजुटेका ताम्रकाले यस अघि सदमुकामका छाडापसु चौपाया हटाउन लागेका थिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !