माअोबादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले कर्णालिको देउडा रोजाईमा पारे पछि उहाको अाग्रहमा कर्णाली बासिले देउडा लगाएका छन । भ्रचुअल माध्यमबाट एक साथ ९ वटै प्रदेसका पार्टी प्रदेस सम्मेलन उद्घघान गर्दै अध्यक्ष प्रचण्डको अाग्रहमा कर्णालिलाई देउडा संस्कृति देखाउनअाग्रह गरेका थिय । प्रथम कर्णाली प्रदेश सम्मेलनका क्रममा कर्णाली बासीलाई देउडा मनोरन्जन दिन माअोबादी केन्द्रका अध्यक्ष अाग्रह गरेका हुन । प्रदेश राजधानि स्थित सिटीहलमा सुरू भएको सम्मेलन उद्घघाटन समारोहमा कर्णाली बासिले देउडा मार्फत मनोरन्जन दिएका हुन ।सम्मेलनमा शुभकामना मन्तब्य शहीत रिपोट िददै कर्णाली पणरदेश पार्टी अध्यक्ष राजकुमार शर्माले जनता तिर फर्केको नेता र कार्यदिशा जरूरी रहेको बताउनु भयो ।७ भौगोलिक र दुई गैर भौगीलक गरि नौ वटै प्रदेशको सम्मेलन माअोबादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्रि पुस्पकाल दाहाल प्रचण्डले लुम्बिनि प्रदेशबाट एक साथ उद्घघाटन गर्नु भयो । जुममार्फत सबै प्रदेशका सम्मेलन उद्घघाटन गर्दै सम्बोधन गर्नु भयो ।
प्रदेश सम्मेलन उद्घघाटनका क्रममा कर्णाली प्रदेशका पार्टी अध्यक्ष राजकुमार शर्मा, सुदुर पश्चिम प्रदेशबाट सरोजसिह भन्डारी लगाएत सबै प्रदेशका अध्यक्षहरूले शुभकामना मन्तब्य सहित प्रदेसको रिपोट सुनाएका थिए ।
रिपोट सुनाउदै कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्माले माअोबादी अान्दोलनको तुफानि केन्द्र भएको बताउनु भयो।उहाले जनयुद्व र सान्ति प्रक्रिया पछिका सबै अान्दोलनमा कर्णालिले अग्रणी भुमिका खेलेको स्मरण गराउदै कर्णालिले बिचार निर्माण र कार्ययोजनामा केन्द्रीय नेतित्वलाई सघाउने बताउनु भयो ।