आगामि बैसाख ३० को स्थानियतह निर्वाचनको तयारी स्वरूप पचालझरना गाउपालिकामा रहेको ईलाका प्रहरी कार्यालयले त्यहाका सरोकारवाला संग छलफल गरेको छ । चुनाव केन्द्रीत रहेर जिप्रका कालिकोटले मातहतका प्रहरी चौकीका जिम्मेवारी हेरफेर गरेसंगै रास्कोट प्रहरी चौकीबाट पचालझरना सरूवा भएका प्रहरी सहायक निरक्षक जनकराज भन्डारीले त्यहाका सरोकारवाला संग परिचय गर्नुका साथै निर्वाचन केन्द्रित सान्तिसुरक्षाको अबस्थाका बिषयमा छलफल गर्नु भएको हो । सरोकारवाला संग परिचय गर्नुका साथै सहायक निरक्षक भन्डारीले गाउपालिकामा सान्ति सुरक्षा कायम गर्न सबै मिलेर गर्नु पर्ने बताउनु भयो । ग्रामिण क्षेत्रमा बढ्दो अनियन्त्रित मदिराको बिगबिगि मुख्यकारण भएको बताएका छन । बैठकमा सुझाव दिदै त्यहाका राजनितिक दल प्रमुख , कर्मचारी लगाएतले मदिरा झैझगडाको मुख्यकारण भएको बताएका छन । पचालझरना गाउपालिका वडा नम्मर ७ सचिव कृष्ण बमले मदिरा सेवनले गाउमा बिकृति मौलाएको बताउनु भयो । सुझाव राख्ने बिप्लव नेतृत्वको नेकपाका गाउँ ईन्चार्ज तुलक्षे टमट्टाले मदिरा नियन्त्रण ग्रामिण भेकमा मुख्य असान्तिको कारण भएको बताउनु भयो । नेपाली कांग्रेसका नेता पुर्व जिबिस सदस्य रहेका दल बहादुर बमले सान्ति सुरक्षा सबैको सरोकारको बिषय भएको बताउनु भयो । प्रहरी राजनिति भन्दा माथि उठेर सान्ति सुरक्षामा केन्द्रित हुनुपर्ने बताउनु भयो । प्रहरीले आगामि निर्वाचनका बारेमा निर्वाचन आचारसहीताका बिषयमा छलफल गरिएको छ ।
खाएर श्रीमती कुट्ने र घरेलुिहंसा बढ्ने गरेको बताउनु भयो । सुझाव राख्ने बिप्लव नेतृत्वको नेकपाका गाउँ ईन्चार्ज तुलक्षे टमट्टाले मदिरा नियन्त्रण ग्रामिण भेकमा मुख्य असान्तिको कारण भएको बताउनु भयो । नेपाली कांग्रेसका नेता पुर्व जिबिस सदस्य रहेका दल बहादुर बमले सान्ति सुरक्षा सबैको सरोकारको बिषय भएको बताउनु भयो । प्रहरी राजनिति भन्दा माथि उठेर सान्ति सुरक्षामा केन्द्रित हुनुपर्ने बताउनु भयो । प्रहरीले आगामि निर्वाचनका बारेमा निर्वाचन आचारसहीताका बिषयमा छलफल गरिएको छ । कार्यक्रममा गाउपालिका उपाध्यक्ष तारा न्यौपाने निमित्त प्रमुख प्रसासकिय अधिकृत बिरेन्द्र बम लगाएत जनप्रतिनिधि राजनितिकदलका प्रमुख प्रतनिधिहरूको सहभागिता रहेको थियो सुरक्षा निकाय र स्थानिय सरकार एक अर्काको परीपुरक भएको बताउनु भयो । पचालझरनामा सान्ति सुरक्षा कायम गर्न पंगेलि वडा नं ७ ५ को बाचकोट र १ को भार्तडिमा गरि तीन ठाउमा प्रहरी चौकी बिस्तार गरे मात्रै हाम्रो सुरक्षा कामय हुने बताउनु भयो । निर्वाचन सम्पन्न गर्न प्रहरीलाई स्थानिय सरकार सहयोग गर्न तयार रहेको बताउनु भयो । मदिरा ,खाद्यखुद्रा कपडा पसल एकै ठाउमा ठाउमा राखेर बिक्रि भैरहेको र बजार अनुगमन हुन नसकेको बताउनु भयो ।