रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

एशीयन लाईफ एन्स्योरेन्स कम्पनिद्वारा रास्कोटमा अभिकर्ता पुर्णताजकी तालिम सुरू

कालिकोट जिल्ला रास्कोट नगरपालिकामामा रहेका एशीयन लाईफ एन्स्योरेन्स कम्पनिका बिमा अभिकर्ताहरूका लागीपुणताजगी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।एक दिने अन्तरक्रियामा रास्कोट नगरपालिकाका विभिन्न वडामा रहेका अभिकर्ताहरूका लागी पुर्णताजगी कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा एशीयन लाईफ एन्स्योरेन्स कम्पनीका कालिकोट साखा प्रमुख वीर बहादुर भन्डारीले सहजीकरण गर्नु भयो । सहजीकरण गर्दै भन्डारीले एशीएनलाइफ एन्स्योरेन्स कम्पनिका बिमा योजनाका र पाउने सेवासुबिधाका बिषयमा छलफल गर्नु भयो ।
कालिकाेट शाखा कार्यालय द्वारा राष्काेट नगरपालीकाे आरसिपी बजारमा अभिकर्ता पुर्णताजगी तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । प्रबिधीकाे प्रयाेग द्वारा सँचालन गरीएको अन्चरक्रियामा अभिकर्ताको सहभागीता रहेको थियो । ।साे कार्यक्रम एशियन लाईफकाे पहिलाे कार्यक्रम रहेकाे छ ।कार्यक्रम उत्साहजनका रहेको छ ।दुर्गम ठाउमा पनि प्रविधि बाट बिमा ब्यवसाय सम्बन्धि तालिम चलाउन पाउँदा छुट्टै उत्साह भएकाे छ । साे कार्यक्रममा ४३ जना कम्पनिकाे बिएम क्लब मेम्बर अभिकर्ताकाे सहभागी काे उपस्थिति मा साे कार्यक्रम सम्पन्न भएको हो कार्यक्रम काे प्रशिक्षक कलष्टर हेड वीर बहादुर भण्डारी ले गर्नु भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !