रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

राप्रपाका प्रवक्ता ज्ञानेन्द शाहि र नेत्री रेखा थापा कालिकाेट आउदै

चैत्र २४ ,कालिकोट। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही केन्दीय सदस्य नेत्री रेखा थापा चैत २९ गते कालिकोट आउने भएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा यही चैत २९ गते सदरमुकाम मान्ममा हुने आमसभामालाई सम्वोधन गर्न प्रवक्ता ज्ञानेन्द्र शाही कालिकोट आउने भएका हुन।

आमसभामालाई सम्वोधन गर्न पार्टीका सह महामनत्री धनबहादुर बुढा,पार्टीका महामनत्री एवम् नेपालगंन्ज उप महानगरपालिकाका मेयर डा. धवल सम्सेर राणा,पार्टीका सह-महामन्त्रि एवम् राजयमन्त्रि कुन्ती कुमारी शाही,पार्टीका प्रवक्ता एवम्  शुषसन विभाग संयोजक ज्ञानेन्द्र शाही,कर्णाली प्रदेश पार्टी अध्यक्ष दिप बहादुर शाही,पार्टीका केन्दीय सदस्य तथा गाईका नेत्री रेखा थापा,कर्णाली प्रदेश सभा सदस्य शोसिला शाही लगाएतको टोली  कालिकोट आउनलागेको बरिष्ठ उपाध्यक्ष धनबहादुर बटालाले जानकारि दिए ।

आमसभामालाई सम्वोधन गर्न आउने कार्यक्रमा भष्टचार मुक्त देश निमार्ण गर्नका लागि विगतमा पार्टीलाई विर्सेर जाने पार्टीका नेता कार्यक्रतालाई आफ्नो घर फर्किन पनि आवाहान गरिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !