रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्काेट सम्वृद्धि र बिकास का लागि माेडेल तयार गरिने छ। नगर प्रमुख शाहि

कालिकोट–रास्कोट नगरपालिकाको सम्बृद्वि र बिकासका लागि मोडेल तयार गरीने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण)ले बताए । उनले भने, आईतबार रास्कोट नगरको पहीलो कार्यपालिका बैठकमा प्रस्ताव पेस गर्दै रास्कोटको बिकास र सम्बृद्वीका लागि गाउँका किसान देखि संघिय राजधानि सम्मका रास्कोट बासि बुद्वीजिबि ,राज्यको उच्चओदामा बसेका दिग्गज ब्यक्तित्वहरूसंग परामर्ष गरेर अगाडि बढ्ने बताए ।

नगर सरकारको प्रमुखहरूको जिम्मेवारी समाले संगै नगर प्रमुख शाहीले आफ्ना ओैपचारीक कामकार्वाही सुरू भएको भन्दै देश बिदेशमा रहेका रास्कोट बासीले रास्कोटको सम्भावना र बिकास मोडलका बिषयमा सुझाव दिन सजिलो होस भनेर रास्कोट सुचना केन्द्र स्थापना गरि नगरकै एक छुट्टै टोलफ्रि नम्बर लिन लागीएको नगर प्रमुख शाहीले बताए ।

प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नगरको बिकास र सम्बृद्वीका लागी सुझाव दिन आग्रह गरेको नगर प्रबक्ता धन बहादुर धामिले बताए । उनले भने, रास्कोटको विकासमा पुरानै शैलिमा नगएर मोडेलको रुपमा लैजाने प्रबक्ता धामीले बताए । रास्कोटको विकास गर्न आम समुदाय र सवै दलहरुको साथको खाचो रहेका धामिले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !