रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

रास्कोट नगरमा साहस नेपालद्वारा फिल्टर बितरण

रास्सकोट नगरमा नया खालको पानी सुद्विकरण गर्ने फिल्टर बितरण गरिएको छ । स्थानिय प्रयास द्वारा खाद्य सुरक्षा रूपान्तरण (लिफ्ट) परियाेजनाकालिकाेटको सहयाेग तथा ग्रामिण बिकास सामुदायिक केन्द्र RDC कालिकाेट मार्फत, रास्काेट नगरपालिकाकाे समन्वयमा रास्काेट नगरपालिका वडा नं २ र ३ मा फिल्टर बितरण गरिएको हो । सहास नेपाल मार्फत गठित समुह पंचदेवल दलित समूह कुमाल बाडा,सम्भुनाथ दलित समूह साँगाटिया,टिमुरकाेट दलित समुह सिपखानामा फिल्टर बितरण गरिएको साहस नेपालका जगदिस सुनारले रेडियो प्रदेश आवाजलाइ जानकारी दिनु भयो । ७० घरधुरिमा स्वच्छ खानेपानिको ब्यवस्थापनका लागि फिल्टर हस्तान्तरण गरिएकाे हो । फिल्टर हस्तान्तरण कार्यक्रममा रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहि (पाेषण) ले उपस्थित लक्षित समुदायलाइ फिल्टर हस्तान्त्रण गर्नु भयो । नगर प्रमुख शाहीले फिल्लटर राम्रो रहेकाे छ र बाेक्न सजिलाे दिगाे रहने बताउनु भयो । तर समुदायमा पानी जम्मा मात्रै गर्ने सफा नगर्ने परीपाटी गलत भएको यसले बचाउने बताउनु भयो भने भित्र ल्याउ लागेर फाेहाेर भई विभिन्न राेग लाग्न सक्ने सम्भावनाकाे जानकारि दिदै पानी खादा सबैले बेला बेला फिल्टर सफा गरि पानी खान आग्रह गरनु भयाे । र फिल्टर पाउने व्यक्तिलाई शुझाब सल्लाह पनि दिनु भएकाे छ । साथै ग्रामिण बिकास सामुदायिक केन्द्र RDC कालिकाेटका अध्यक्ष नाैले लुवार द्वारा अन्य समुहमा तरकारि खेति गर्नका लागि सजिलाे पार्न आय आर्जन गरि आत्मा नर्भर वन्न पनि कृषकहरूलाई पलाष्टिक पाल थाेपा सिचाई सेट २० जनालाई हस्तान्तरण गरिएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !