रास्काेट ~रास्कोट नगरपालिका वडा नम्बर ८ बार्खर्कोट टोल निबासी मन्जिते लुवार को बुहारी संगिता लुवार सुत्केरी भैइ अत्याधिक रक्तस्राव र कम्पन को कारण रास्ट्रपति सुत्केरी उत्थान कार्यक्रम अन्तर्गत रास्कोट अस्पताल बाट प्रदेस अस्पतालमा रिफर गरियको छ !
अहिले सम्म सुत्केरीको अबस्था सुधार जनक छ !यो कार्यमा सहयोगको पहल कदामी राख्नु हुने नगर प्रमुख धर्मराज शाही (पोषण डा.धनमाया गुरुङ्ग डा:शेरमान गुरुङ ले रास्कोट अस्पताल बाट पछि केही समस्या आउन सक्छ । भनी लुवार लाई प्रदेश अस्पताल सुर्खेत रिफर गरियकाे बताईएकाे छ।