रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

पचालझरना गाउपलिकाले २०७९/०८० को सार्वजनिक सुनुवाइ गर्यो

योजना स्थलमा होडिङबोर्ड राख्ने , कामदार सहभागिताको योजनास्थलको अघि र पछिको फोटो , अनुगमन र सार्वजनिक सुनुवाइ गरेको प्रमाणका अधारमा भुक्तानि दिने ब्यवस्था गरिने पचालझरना गाउपालिका अध्यक्ष देबराज शाहिले बताउनु भयो । उहाले आगामि दिनमा नागरिकको शुसासनका लागि प्रधानमन्त्रि र मुख्यमन्त्रि रोजगारको जस्तै स्थानिय पालिकाको कार्यबिधि निर्माण गरि सम्बन्धित कादारको खातामा पालिकाले भुक्तानि गर्ने प्रणालिको अबलम्बन गरिने बताउनु भयो । पचालझरना गाउपालिकाको आर्थिक बर्ष २०७९/०८० को वार्षीक सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफ दिदै पालिका अध्यक्ष शाहीले यस्तो बताउनु भयो । शनिवार पचालझरना गाउपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।
पचालझरना गाउपालिका केन्द्र पडेक्षामा आयोजित सार्वजनिक सुनुवाइमा गाउपालिका उपाध्यक्ष अल्किना बमले सार्वजनिक सुनुवाइले नागरिकहरूको सहभागिता बृद्वी गरेको बताउनु भयो । कार्यक्रमको सुरूवातिमै सार्वजनिक सुनुवाइले जनप्रतिनिधिलाइ जवाफदेही र जिम्मेवार बनाउन पहल गर्ने बताउनु भयो।
कार्यक्रमका प्रतिबेदनप्रस्तुत कर्ता प्रमुख प्रशासकिय अधिकृृत पुुर्ण ब बिकले आर्थिक बर्षको आयब्याय सहितको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भयो । प्रस्तुत गर्दै बिकले सार्वजनिक सुनुवाइ हरेक निकायले अनिवार्य गर्नु पर्ने कानुनि ब्यवस्था भए पनि स्थानिय निकायलेझन गर्नु पर्ने बताउनु भयो । हरेक निकायसंग प्रतिपक्ष हुन्छ उसले खबदारी गर्छ तर स्थानिय निकायको प्रतिपक्षि हुदैन त्यसकारण स्थानियतहका जनप्रनिधि र कर्मचारिका लागि झन बाध्यकारी हुने बताउनु भयो ।उहाले प्रस्तुत गर्नु भएको प्रतिबेदन माथि नागरिकले जिज्ञासा राखेपछि गाउपालिका अध्यक्ष देबराज शाही ,उपाध्यक्ष अल्किना बम र प्रमुख प्रशाासकिय अधिकृत पुर्ण ब , योजना प्रशासन अधिकृत कमल बमलगाएतले जवाफ दिएका थिय । सार्वजनिक सुनुवाइमा त्यहाका नागरिकले उठाएका सवालको जवाफ दिनु भयो ।रेडियो प्रदेश आवाजको सहजीकरण र पचालझरना गाउपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम योजना स्थलमा होडिङबोर्ड राख्ने , कामदार सहभागिताको योजनास्थलको अघि र पछिको फोटो , अनुगमन र सार्वजनिक सुनुवाइ गरेको प्रमाणका अधारमा भुक्तानि दिने ब्यवस्था गरिने पचालझरना गाउपालिका अध्यक्ष देबराज शाहिले बताउनु भयो । उहाले आगामि दिनमा नागरिकको शुसासनका लागि प्रधानमन्त्रि र मुख्यमन्त्रि रोजगारको जस्तै स्थानिय पालिकाको कार्यबिधि निर्माण गरि सम्बन्धित कादारको खातामा पालिकाले भुक्तानि गर्ने प्रणालिको अबलम्बन गरिने बताउनु भयो । पचालझरना गाउपालिकाको आर्थिक बर्ष २०७९/०८० को वार्षीक सार्वजनिक सुनुवाइ कार्यक्रममा जवाफ दिदै पालिका अध्यक्ष शाहीले यस्तो बताउनु भयो । शनिवार पचालझरना गाउपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । पचालझरना गाउपालिका केन्द्र पडेक्षामा आयोजित सार्वजनिक सुनुवाइमा गाउपालिका उपाध्यक्ष अल्किना बमले सार्वजनिक सुनुवाइले नागरिकहरूको सहभागिता बृद्वी गरेको बताउनु भयो । कार्यक्रमको सुरूवातिमै सार्वजनिक सुनुवाइले जनप्रतिनिधिलाइ जवाफदेही र जिम्मेवार बनाउन पहल गर्ने बताउनु भयो।
कार्यक्रमका प्रतिबेदनप्रस्तुत कर्ता प्रमुख प्रशासकिय अधिकृृत पुुर्ण ब बिकले आर्थिक बर्षको आयब्याय सहितको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भयो । प्रस्तुत गर्दै बिकले सार्वजनिक सुनुवाइ हरेक निकायले अनिवार्य गर्नु पर्ने कानुनि ब्यवस्था भए पनि स्थानिय निकायलेझन गर्नु पर्ने बताउनु भयो ।हरेक निकायसंग प्रतिपक्ष हुन्छ उसले खबदारी गर्छ तर स्थानिय निकायको प्रतिपक्षि हुदैन त्यसकारण स्थानियतहका जनप्रनिधि र कर्मचारिका लागि झन बाध्यकारी हुने बताउनु भयो ।उहाले प्रस्तुत गर्नु भएको प्रतिबेदन माथि नागरिकले जिज्ञासा राखेपछि गाउपालिका अध्यक्ष देबराज शाही ,उपाध्यक्ष अल्किना बम र प्रमुख प्रशाासकिय अधिकृत पुर्ण ब , योजना प्रशासन अधिकृत कमल बमलगाएतले जवाफ दिएका थिय । सार्वजनिक सुनुवाइमा त्यहाका नागरिकले उठाएका सवालको जवाफ दिनु भयो ।रेडियो प्रदेश आवाजको सहजीकरण र पचालझरना गाउपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । गाउपालिकाको वडा नं ९ मा रहेको सहिद स्मृति माबिमा काम गरेका कामदारले पैसा नपाएको ,सामाजिकसुरक्षा भत्ता समयमा नपाएको , भुरावगर कोटिला सडकको बजेट भुक्तानि ,वडा नं ९ मै बाख्रापालन अनुदान र खोर निर्माणमा बितरण गरेको बजेटका सवालमा प्रश्न गरेका छन । उनिहरूले बिद्यालयका प्रधानाध्यापक नियमित नहुने गरेको बताएका छन । जवाफको शिक्षा श्रोत ब्यक्ति नमराज शाही , लगाएतले जवाफ दिएका छन । कार्यक्रममा सुरूमा उपस्थित भएका पचालझरना गाउपालिकाका केही कर्मचारीले कार्यक्रममा साखाको गुनासो सुनेर जवाफ दिन छाडेर गैर जिम्मेवारीपुर्ण तरिकाले कार्यकम छाड्नेकुरा सैय नहुने पालिका अध्यक्ष शाहिले त्यस्ता लाई कार्वाहि गर्ने बताउनु भयो । कार्यक्रममा अन्नपुर्ण राष्ट्रियदैनिकका पत्रकार बिष्णु ज्यौपाने र पचालझरनामै कार्यरत कर्मचारी बिष्णु पाण्डेले कार्यक्रममा उठेका सवालको टिपोटसंकलन गरि ५ बुदामा निचोड प्रस्तुत गरेका छन । निचोडमा सार्वजनिक सुनुवाइमा सहभागिता बृद्वी गर्न वडास्तरमा लैजाने , सामाजिक सुरक्षा भत्ता बितरणलाइ प्रभावकारी पारदर्शी बनाउनु पर्ने ,योजनामा पारदर्शीता र दिगो बिकास हुनजरूरी रहेको सुझाव दिए । रेडयो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कीले सहजीकरण गर्नु भएको कार्यक्रमको रेडियोले दिनभर प्रत्यक्ष प्रशारण समेत गरेको थियो । सार्वजनिक सुनुवाइलाइ हरेक चार,चार महिना अनिवार्य गर्नु पर्ने प्राबधान भए पनि यसलाइ धेरै स्थानियतहले झन झन्झट मान्ने गरेका छन ।
भएको हो । गाउपालिकाको वडा नं ९ मा रहेको सहिद स्मृति माबिमा काम गरेका कामदारले पैसा नपाएको ,सामाजिकसुरक्षा भत्ता समयमा नपाएको , भुरावगर कोटिला सडकको बजेट भुक्तानि ,वडा नं ९ मै बाख्रापालन अनुदान र खोर निर्माणमा बितरण गरेको बजेटका सवालमा प्रश्न गरेका छन । उनिहरूले बिद्यालयका प्रधानाध्यापक नियमित नहुने गरेको बताएका छन । जवाफको शिक्षा श्रोत ब्यक्ति नमराज शाही , लगाएतले जवाफ दिएका छन ।
कार्यक्रममा सुरूमा उपस्थित भएका पचालझरना गाउपालिकाका केही कर्मचारीले कार्यक्रममा साखाको गुनासो सुनेर जवाफ दिन छाडेर गैर जिम्मेवारीपुर्ण तरिकाले कार्यकम छाड्नेकुरा सैय नहुने पालिका अध्यक्ष शाहिले त्यस्ता लाई कार्वाहि गर्ने बताउनु भयो । कार्यक्रममा अन्नपुर्ण राष्ट्रियदैनिकका पत्रकार बिष्णु ज्यौपाने र पचालझरनामै कार्यरत कर्मचारी बिष्णु पाण्डेले कार्यक्रममा उठेका सवालको टिपोटसंकलन गरि ५ बुदामा निचोड प्रस्तुत गरेका छन । निचोडमा सार्वजनिक सुनुवाइमा सहभागिता बृद्वी गर्न वडास्तरमा लैजाने , सामाजिक सुरक्षा भत्ता बितरणलाइ प्रभावकारी पारदर्शी बनाउनु पर्ने ,योजनामा पारदर्शीता र दिगो बिकास हुनजरूरी रहेको सुझाव दिए । रेडयो प्रदेश आवाजका अध्यक्ष रत्न कार्कीले सहजीकरण गर्नु भएको कार्यक्रमको रेडियोले दिनभर प्रत्यक्ष प्रशारण समेत गरेको थियो । सार्वजनिक सुनुवाइलाइ हरेक चार,चार महिना अनिवार्य गर्नु पर्ने प्राबधान भए पनि यसलाइ धेरै स्थानियतहले झन झन्झट मान्ने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !