कालिकोट ~ रास्कोट नगरपालिकाका जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेका छन् । दशै तिहारलाई मध्य नजर गरी रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाहि (पाेषण)प्रमुख प्रशासकिय अधिकृत जवानसिंह वम वडाध्यक्षले घरमै पुगेर आर्थिक वर्षको पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता अशक्त र वृद्धवृद्धाहरुकोे हातमै दिएका छन । आज वडा नम्बर १ मा सेवा लिनुहुने ५१वडा न .२ मा ५३ र वडा न. ३मा २७ जना गरि जम्मा १३१ जना लाफग्रहीको हातमै सामाजिक सुरक्षा भत्ता बितरण गरियकाे छ।
सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिकाको कार्यालयसम्म धाउनुपर्ने वा आफन्तमार्फत लिनुपर्ने बाध्यता अन्त्यका लागि जननिर्वाचित प्रतिनिधिले बुधबारदेखि घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता दिन थालेको जनाएका छन् ।नगरपालिकाका बृद्धबृद्धा, अपांङग र दलितले पाउने सामाजिक सुरक्षा भत्ता समेत जनप्रतिनिधी र कर्मचारीको टोलीले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गर्दै घरघरबाटै सामाजिक सुरक्षा वितरणको सुरुवात गरेको ।
जस मा रास्काेट नगरपालिका सबै वडा न. १.२.३.४.५.६.७.८.९ नगरपालिका सबै वडा पुगेर नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरण गरियकाे नगरपालिकाले जनाएको छ ।