रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

बडिमालिका मा.बिका कक्षा १०मा अध्यनरत विद्यार्थीलाई बिधाई कार्यक्रम सम्पन्न।

टिकाराज उपाध्याय(आफन्त) ~कालिकोट
कालीकाेट ~ रास्काेट नगरपालिका वडा नम्बर ५मा रहेको श्री बडिमालिका माध्यमिक विद्यालयमा अध्यनरत  कक्षा १० का विद्यार्थीलाई एक कार्यक्रमका बिच विदाई गरिएको छ । कक्षा १ देखि अहिले सम्म अध्यान गर्दै  आएका १० कक्षाका विद्यार्थीलाई बुधबार एक कार्यक्रमका बीच फूल माला लगाई बिदाई गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले यही चैत ७ गते देखि माध्यमिक शिक्षा परीक्षा एसइई हुने जनाएको छ ।

 

विद्यालयले एक कार्यक्रमका बीच फेरि भेटौला कार्यक्रम राखी विदाई गरिएको हाे । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपराज शाहीकाे सभाअध्क्षता , रास्काेट नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमराज शाहीको प्रमुख आतिथ्यता ,पुर्व बि.ब.स अध्यक्ष, शिक्षक अभिभावकहरूको विशेष अतिथ्यतामा कार्यक्रम गरिएको थियो।

 

कार्यक्रममा बोल्दै शिक्षा शाखा प्रमुख शाहीले भन्नुभयो यश बडिमालिका माध्यमिक विद्यालयले एसइई मा राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताउनुभयो। आगामी दिनमा उज्वल भविष्यको कामना गर्दै शाहीले परीक्षा सफलताको शुभकामना समेत दिनुभएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !