रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

आमाको मुख हेर्ने दिन/मातातिर्थ औंशी

 

टिकाराज उपाध्याय( आफन्त ) कालिकाेट
२०८२/०१/१४
रोएको बच्चा आमाको छातीको न्यानोमा हुँक हुँक गर्दै चुप लाग्छ
थाकेको वयस्कको हारेको अनुहारमा आमाको शव्द मात्रले पनि आशा र जाँगर ल्याउछ
आमा, मम्मी, माता, महतारी, मम अनि अन्य धेरै नाम ।
हामीमध्य धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द, आमा
संसारको सबैभन्दा पवित्र नाता, आमा
संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा
अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा

हो हरेक वर्षको बैशाख कृष्णपक्षको औँसीमा आमाको मुख हेर्ने चलन छ, यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !