रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

माओवादी केन्द्र निकट महीलाहरूको संगठन अनेमसंघको तेस्रो जिल्ला सम्मेलन सुरू

माओवादी केन्द्र निकट महीलाहरूको संगठन अखिल नेपाल महीला संघ क्रान्तिकारीको तेस्रो जिल्ला सम्मेलन सदरमुकाम मान्ममा उद्घघाटन भएको छ । संगठनका अध्यक्ष कल्पना सिहको अध्यक्षयतामा सुरू भएको तेस्रो भेला संगठनका केन्द्रिय सचिव तथा प्रमुख अतिथि ललिता रेग्मिले उद्घघाटन गर्नु भयो । जनयुद्वको जगका उभिएको क्रान्तिकारी महीलाहरूको संगठन अनेमसंघको तेस्रो भेलामा सहभागि हुन गाउगाउबाट महीलाहरू सदरमुकाम पुगेका छन । जिल्लाभर सबै स्थानियतहवाट प्रतिनिधिसहभागि महीला भेलाबाट नया नेतृत्व चयन हुने छ ।
सम्मेलनमा शुभकामना दिने बक्ताहरूले दश वर्षे जनयुद्ध र जनआन्दोलनको बलमा बनेको सम्बिधानले देशमा ठुलो राजनीतिक परिबर्तन आए पछि जारी भएको लोकतान्त्रिक संबिधानले महिलाको अधिकार नेपालमा संस्थागत गरेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !