रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम

कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रास्कोटले मृतक आमा बाेगटिको क्रिया खर्चबापत दस हजार रुपै सहयाेग ।

कालिकाेट २०८२/०२/०१
कालिकाेट रास्काेट – माओबादि केन्द्र रास्काेटले दस हजार सहयाेग
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रास्कोट नगरपालिका वडा नं. ९ निवासी हरी बहादुर बोगटीकी धर्म पत्नी तथा महान शहिद जगत बोगटी कं. सचिन,र जनक बोगटी, दान बहादुर बोगटी चक बोगटीकी ममतामयी आमा धनपुरा बोगटीको यहि मिति २०८२ साल बैशाख २१ गते राति ७२ वर्षको उमेरमा असमायीक निधन भएकाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रास्कोटले मृतक आमा को क्रिया खर्चबापत दस हजार रुपै सहयाेग गरेकाे रास्काेट पाटि अध्यक्ष पदम खड्काले बताउनु भएकाे छ। उक्त सहयाेग कार्यक्रमा बाेल्दै अध्यक्ष खड्काले ।मृतक आमाले रास्काेट पाटिलाई स्तब्ध बनाएको छ । साथै अपुरणीय क्षेति भएको छ। मृतक आमा प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सम्पुर्ण घरपरिवार आफन्त जनहरुमा गहिरो संबेदना व्यक्त गर्दछौं ।गरिएकाे पाटि सचिव कमलराज शाहीले खबर कर्णाली लाई जानकारि दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !