कांग्रेस निकट नेपाल अध्यापक संघको केन्द्रीय कार्यसमितिमा कालिकोटवाट केन्द्रिय सदस्यमा युवा बुद्वीजिबि सबिन बिष्ट निर्वाचित भएका छन । हालै सम्पन्न भेलाले पदाधिकारी तथा सदस्यहरू चयन गरेको हो ।

निर्वाचनमार्फत संघको केन्द्रीय अध्यक्षमा भोलानाथ चालिसे धर्मराज जोशी, महासचिवमा आरके किशोर र केन्द्रीय सदस्यमा कालिकोट बाट सबिन कुमार बिष्ट चयन हुनुभएको हो। साथै केन्द्रीय कार्यसमितिमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बिभिन्न क्षेत्रवाट हार्दिक बधाई दिइएको छ।
नवनिर्वाचित नेतृत्वले बुद्वीजिबिहरूको हकहित संरक्षण, पेशागत मर्यादा, शैक्षिक गुणस्तर अभिवृद्धि तथा शिक्षा क्षेत्रका समसामयिक समस्या समाधानमा प्रभावकारी भूमिका खेल्ने नवनिर्वाचित केन्द्रिय सदस्य बिष्टले बताएका छन ।










