रास्कोट मिडिया (प्रा.) लि. द्वारा संचालित खबर कर्णाली डट कम
Khabar Karnali

प्रेसकर्मीहरूसंग ब्रम ज्ञान हुनु पर्छ : एमाले नेता शाही

सम्बृद्विको लागि सञ्चार कर्म प्रेस चौतारीको मुल मर्म भन्ने मुलनाराका साथ एमाले समर्थक पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल कालिकोटको पाचौ जिल्ला सम्मेलन उदघाटन गर्दै एमाले केन्द्रीय सदस्य शाहीले एमाले बर्तमान परीस्थितिको राजनितिक अग्रगामी शक्तिको नेतृतब समालिरहेको पार्टी भएकाले परीवर्तनगामि पक्षधर पार्टी भएको दाबि गर्नु भएको छ । प्रेस चौतारी नेपाल कालिकोट को पाचौ जिल्ला सम्मेलन उद्घघाटनका क्रममा एकाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज समेत रहेका शाहीले नेपालको पत्रकारीता भित्रको कृयाशिलल र अग्रणी संगठन र अभिवावक संगठन प्रेस चौतारीरहेको बताउनु भयो । देसका परीवर्तनकारी आन्दोलन र सुखि नेपालि सम्बृद्व नेपालको अभियान्ता संगठन भएको दाबि गर्नु भएको छ । शाहीले सुचनालाई केन्द्रबिन्दुमा राखेर पत्रकार संगठन अगाडि बढ्नु पर्छ जे भन्छ म त्यही भन्छु हैन अरू संगठन जस्तो संगठन नभएर बुद्वीजिबि र कलम जिबिहरूको संगठन भएकाले यसलाई सत्तामा जाने भर्याङ नभएर यसको उपयोग अाबश्यक्तामा गर्नु पर्ने र अनिवार्य गर्नु पर्ने बताउनु भयो । एमसिसी पास गर्न एजेण्डा र सत्ताभोगी गठबन्धनको उपज भएको बताउनु भयो । पत्रकार संगठन ज्ञानको आत्मनिर्भर संगठन भएको बताउनु भयो । सत्ता गठबन्धन कायरहरूको उपज भएको भन्दै आगामी निर्वाचनमा एमाले को एजेण्डा स्थापित गराउने सफल हुनेर त्यसको भुमिका प्रेसचौतारीले खेल्ने केन्द्रिय सदस्य शाहीले बताउनु भयो । अधिबेसन उद्घघाटन गर्दै एमाले केन्द्रीय सदस्य शाहीले प्रेस कर्मीहरू संग बर्मज्ञानको जरूरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया गर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

लोकप्रिय समाचार

यो पनि पढ्नुहोस

error: सामग्री सुरक्षित छ !